पद: कार्यालय सहायक / क्लिनर (Office Cleaner/Helper)
संख्या: 1 (महिला)
क्षेत्र: मानव संसाधन (HR) सेवा / Manpower
योग्यता: SLC उत्तीर्ण वा माथि
काम गर्ने समय: बिहान 9:00 बजे – साँझ 5:00 बजे
सिफ्ट: डे सिफ्ट
स्थान: बसुन्धारा, टोखा, काठमाडौं
मुख्य जिम्मेवारीहरू:
-
कार्यालयको सफाइ गर्ने
-
5–6 जनाको लागि खाना र चिया तयार गर्ने
आवश्यकता:
-
सक्रिय र जिम्मेवार हुनु पर्ने
-
खाना स्वादिलो बनाउन सक्ने
-
Fresher / Experienced दुवै आवेदन गर्न सक्ने
तलब र सुविधा:
-
शनिबार बिदा
अन्य जानकारी:
-
तत्काल आवश्यकता
