
कुक -पुरुष
Job Description
📌 पद: कुक
काम गर्ने ठाउँ :होटेल
काम गर्ने स्थान: हेटौंडा
योग्यता: SLC भन्दा कम
सुविधा:खाना बस्न सुबिदा
तलव: २५,००० – ३५,०००
अनुभव: Experienced मात्र
Condition: Urgent Requirement (छिटो Apply गर्ने)
कामको विवरण (Duties & Responsibilities)
-
नेपाली र भारतीय परिकारहरू बनाउने
-
खाद्य सामग्री तयारी, पकाउने, स्वाद र स्वच्छतामा ध्यान दिने
-
Kitchen सफा, व्यवस्थित र सुरक्षित राख्ने
-
खाना बनाउँदा समय व्यवस्थापन र गुणवत्ता सुनिश्चित गर्ने
-
आवश्यक सामग्रीको सूची बनाउने र व्यवस्थापनमा सहयोग गर्ने
योग्यता र आवश्यक क्षमता
-
नेपाली तथा इन्डियन खाना बनाउन अनुभव अनिवार्य
-
काममा द्रुत, अनुशासित र जिम्मेवार
-
Kitchen मा सफा, Hygiene र Presentation मा ध्यान दिने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Rs. 25000 - Rs. 35000
Similar Jobs you may like
3 Waiter – Female
Negotiable
10:00 am - 10:00 pm
होउसमेद- महिला
Negotiable
09:00 am - 09:00 pm
बेकरी सेफ- (पुरुष/महिला)
Rs. 20000+
10:00 am - 06:00 pm
जोडी
Negotiable
08:00 am - 08:00 pm
हाउसमेइड / हाउसकीपिङ (1 पुरुष + 1 महिला)
Negotiable
08:00 am - 05:00 pm