
कसाई- पुरुष
Job Description
पद: कसाई (Butcher)
उद्योग: मासु पसल
शैक्षिक योग्यता: SLC उत्तीर्ण
सुविधा: बस्न बस्ने र खानपिन (Lodging & Fooding)
सिफ्ट: डे सिफ्ट
स्थान: कपन , बलुवाखानी, बूढानीलकण्ठ, काठमाडौं
अनुभव: अनुभव भएको / फ्रेशर दुवै आवेदन दिन सक्छन्
अवस्था: अत्यन्तै आवश्यक (Urgent Hiring)
कामको विवरण (Job Responsibilities):
-
मासु काट्ने, सफा गर्ने, weight अनुसार तयार गर्ने
-
ग्राहकलाई मासु बेच्ने र सेवा दिने
-
सरसफाइ कायम राख्ने
-
दैनिक काममा सक्रिय रूपमा सहभागी हुने
-
दुकानमा आवश्यक परे अन्य काममा पनि सहयोग गर्ने
आवश्यक योग्यता (Requirements):
-
काम गर्न सक्रिय र मेहनती हुनुपर्ने
-
काम मिलेर गर्ने स्वभाव (सहकार्य गर्न सक्ने)
-
फ्रेशर वा अनुभव दुवैले आवेदन दिन सक्ने
-
समयपालन गर्ने र जिम्मेवार
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Butcher
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
None
Salary
Negotiable