
कुक -पुरुष
Job Description
पद: कुक (Cook)
संख्या: १ जना
लिङ्ग: पुरुष
क्षेत्र: Hospitality, Food & Tourism (Restaurant)
शिक्षा: SLC भन्दा कम
काम गर्ने समय:
-
12:00 बजे – 10:00 बजे
-
बिहान 7:00 बजे – 5:00 बजे
सिफ्ट: Shift
काम गर्ने स्थान: काठमाडौं, टोखा (बसुन्धरा चौकी)
कामको विवरण:
-
भारतीय (Indian), चिनियाँ (Chinese) र फास्ट फुड (Fast Food) बनाउने
-
किचनको सरसफाइ र तयारी गर्ने
-
अन्य किचन सम्बन्धी जिम्मेवारीहरू पनि सम्हाल्ने
आवश्यक योग्यता:
-
कुकको अनुभव अनिवार्य
-
मेहनती, जिम्मेवार र समय पालन गर्ने
अनुभव: Experienced
बिदा: पहिलो १५ दिन कुनै छुट्टी छैन, त्यसपछि साप्ताहिक १ दिन छुट्टी
अन्य:
-
3 दिनको trial period हुनेछ
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
1 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter -Female
Negotiable
08:00 am - 07:00 pm
किचन हेल्पर - महिला
Negotiable
08:00 am - 08:00 pm
Waiter -Female
Negotiable
08:00 am - 08:00 pm
कुक (Cook) -पुरुष
Rs. 22000+
09:00 am - 09:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
10:30 am - 10:00 pm