
किचन हेल्पर-महिला
Job Description
🍳 पद: किचन हेल्पर
👥 खालि स्थान: १ जना
🚺 लिङ्ग: महिला
🏷️ क्षेत्र: Retail Store
🎓 न्यूनतम योग्यता: Under SLC
⏰ कामको समय:
-
बिहान १०:०० – साँझ ६:०० बजे
वा -
बिहान ९:०० – साँझ ५:०० बजे
🕘 सिफ्ट: Day
📍 काम गर्ने स्थान: Kathmandu – नयाँ बानेश्वर, काठमाडौं
📝 कामको विवरण:
-
अचार बनाउन सहयोग गर्ने
-
तरकारी काट्ने, केलाउने
-
मसला मिलाउने तथा तयारीको काम गर्ने
💪 आवश्यक योग्यता:
-
सुरुमा सहयोगीको रूपमा काम गर्ने
-
पछि मालिक नहुँदा आफैं अचार बनाउन सक्ने भए तलब बढाइने
-
उमेर: ३० वर्षभन्दा माथि (mature हुनुपर्ने)
🛠️ अनुभव:
-
Fresher / Experienced दुबै ले apply गर्न सक्छन्
💰 तलब:
-
Negotiable + खाजा
🗓️ बिदा:
-
हप्तामा १ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Poster Staff - Male/Female
Rs. 21984+
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - (महिला)
Negotiable
10:00 am - 05:00 pm
प्याकिङ - महिला
Negotiable
09:00 am - 06:00 pm
टेलरिङ -महिला
Negotiable
09:00 am - 06:00 pm
फ्याक्ट्री / कम्पनी हेल्पर-महिला
Negotiable
09:00 am - 06:00 pm