
चालक (Driver) - पुरुष
Job Description
पद: चालक (Driver)
कार्यस्थल: चुच्चेपाटी, काठमाडौं
क्षेत्र: शिक्षा र तालिम (College)
काम गर्ने समय: Lodging & Fooding (१२ घण्टा, Day Shift)
साप्ताहिक बिदा: शनिवार
तलब: रु. २०,००० – २२,०००
खाली पद संख्या: १
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: Under SLC
अनुभव: ४–५ वर्ष अनिवार्य
लाइसेन्स: G Category (Truck / Bus / Lorry)
कामको विवरण:
-
College को बस चलाउने
-
विद्यार्थी र स्टाफलाई सुरक्षित रूपमा आवश्यक स्थानमा लैजाने
-
बसको मर्मत र सरसफाइमा ध्यान दिने
-
ट्राफिक नियमको पालना गर्ने
आवश्यक योग्यताहरू:
-
कम्तीमा ४–५ वर्षको अनुभव भएको
-
जिम्मेवार र समयपालन गर्ने
-
शहरका बाटोहरू राम्ररी चिन्ने
-
इमानदार र सक्रिय
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
4/5 Years
Salary
Rs. 20000 - Rs. 22000
Similar Jobs you may like
Grade Teacher-Female
Negotiable
09:00 am - 05:00 pm
सिस्टर (Sister)-महिला
Negotiable
08:00 am - 05:00 pm
कुक (Cook) – महिला
Negotiable
06:00 am - 05:00 pm
Pre-primary Teacher-Male/Female
Negotiable
10:00 am - 06:00 pm
Pre-Primary Teacher (L.K.G Teacher)- Female
Negotiable
09:00 am - 03:00 pm