
अफिस क्लिनर / हेल्पर -(महिला)
Job Description
पद: अफिस क्लिनर / हेल्पर
कार्यस्थल: कन्सल्टेन्सी अफिस
कार्यस्थान: सामाखुसी चोक, टोखा, काठमाडौं
काम गर्ने समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजे सम्म
बिदा: हरेक शनिबार
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
अनुभव: नयाँ तथा अनुभवी दुवैलाई अवसर
आवश्यकता: सकेसम्म छिटो आवश्यक
कामको विवरण:
-
४/५ जनाको लागि खाना तथा खाजा बनाउने
-
अफिस र घर दुबैको सरसफाइ गर्ने
-
भाँडा माझ्ने तथा दैनिक सरसफाइका कामहरू गर्ने
-
अफिस र घर एउटै भवन भित्र रहेकोले दुवै स्थानको काम सम्हाल्ने
आवश्यक योग्यता:
-
काममा सक्रिय र मेहनती हुनुपर्ने
-
सरसफाइ तथा खाना बनाउने काममा रुचि हुने
-
अनुशासित र जिम्मेवार हुनुपर्ने
-
नियमित रूपमा काम गर्न सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Consulting & Consultancy
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कार्यालय सहायक / सरसफाइ कर्मचारी -(महिला)
Negotiable
10:00 am - 05:00 pm
अफिस क्लिनर / हेल्पर - M/F
Negotiable
08:00 am - 05:00 pm
Receptionist / Admin Assistant-Female
Negotiable
10:00 am - 06:00 pm
Japanese Teacher - Male/Femlae
Negotiable
07:00 am - 10:00 am
HR Manager- Female only
Rs. 25000 - Rs. 30000
10:00 am - 05:30 pm