
सेफ (Chef)-पुरुष
Job Description
📌 Job Description
कामको विवरण
🔹 पद: सेफ (Chef)
🔹 स्तर: इन्ट्री लेवल (०–१ वर्ष अनुभव)
🔹 पद संख्या: १ जना
🔹 लिङ्ग: पुरुष
🔹 क्षेत्र: आतिथ्य, खाना तथा पर्यटन
🔹 शैक्षिक योग्यता: एसएलसी भन्दा कम भए पनि मान्य
🔹 काम गर्ने समय: ९ घण्टा
🔹 शिफ्ट: डे शिफ्ट
🔹 काम गर्ने स्थान: ठमेल, काठमाडौं
🔹 कामको प्रकार: पूर्णकालीन (Full Time)
🔹 तह: जुनियर
🎯 मुख्य जिम्मेवारीहरू:
-
इन्डियन र कण्टिनेन्टल खाना बनाउन
-
मेनु अनुसार खाना तयारी र प्रस्तुति सुनिश्चित गर्ने
-
किचनमा सरसफाइ तथा सामग्री व्यवस्थापन गर्ने
-
अन्य किचन सम्बन्धी आवश्यक सहयोग गर्ने
✅ आवश्यकताहरू:
-
३ वर्ष सम्बन्धित अनुभव अनिवार्य
-
जिम्मेवार, मेहनती र प्रोफेशनल
-
टिमसँग मिलेर काम गर्न सक्ने
-
सक्रिय (Active) र समयपालन गर्ने
💰 तलब तथा सुविधा:
-
तलब: Negotiable
-
साप्ताहिक १ दिन बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter -Female
Negotiable
08:00 am - 07:00 pm
किचन हेल्पर - महिला
Negotiable
08:00 am - 08:00 pm
Waiter -Female
Negotiable
08:00 am - 08:00 pm
कुक (Cook) -पुरुष
Rs. 22000+
09:00 am - 09:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
10:30 am - 10:00 pm