
हेल्पर- पुरुष
Job Description
पद: हेल्पर
स्थान: ग्रान्डी , टोखा, काठमाडौं
क्षेत्र: रिटेल स्टोर (फर्निचर शोरुम)
सुविधा: बसोबास मात्र
भर्ना: अति जरुरी
कामको विवरण:
फर्निचर शोरुमका लागि मेहनती र शारीरिक रूपमा तन्दुरुस्त हेल्पर आवश्यक छ।
जिम्मेवारीहरू:
-
फर्निचरका सामान गाडीमा लोड र अनलोड गर्ने
-
ग्राहकको स्थानमा सामान डेलिभरी गर्ने
-
दराज, बेड लगायतका फर्निचर फिटिङ गर्न सहयोग गर्ने
-
शोरुममा सामान मिलाएर राख्ने र व्यवस्थापन गर्ने
-
वरिष्ठ कर्मचारीको निर्देशन अनुसार काम गर्ने
आवश्यक योग्यता:
-
अन्डर SLC वा सामान्य शिक्षा
-
शारीरिक रूपमा तन्दुरुस्त र मेहनती
-
दराज, बेड आदि फिटिङ गर्न जान्ने भए राम्रो
-
अनुभव भए/नभए पनि आवेदन दिन सकिने
-
जिम्मेवार र काम गर्न इच्छुक हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Sales & Retail
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person -Female
Negotiable
10:00 am - 08:00 pm
Sales Person - Female
Negotiable
10:00 am - 09:00 pm
Sales Person -Female
Negotiable
09:00 am - 08:00 pm
Sales Person -Female
Negotiable
09:00 am - 08:00 pm
टेलरिङ (Tailoring) - पुरुष / महिला
Negotiable
10:00 am - 07:30 pm