पद: अफिस क्लिनर / हेल्पर
स्थान: सामाखुसी टाउन प्लानिङ, पछाडिको साइड, काठमाडौं
कामको प्रकार: फुल टाइम
क्षेत्र: म्यानपावर कम्पनी
लिङ्ग: महिला
शिक्षा: एसएलसी भन्दा कम
समय: बिहान ८:३० देखि बेलुका ५:०० बजे सम्म
बिदा: शनिवार
कामको विवरण
अफिसमा करिब ८–९ जनाका लागि चिया र खाजा बनाउने तथा अफिस सफा गर्ने काम गर्नुपर्ने हुन्छ।
योग्यता
-
उमेर २२–३५ वर्ष बीच
-
अफिसमा पहिले काम गरेको अनुभव भएको
-
खाजा तथा साना परिकार बनाउन सक्ने
-
शारीरिक रूपमा सक्षम र मेहनती
जिम्मेवारी
-
अफिस सफा गर्ने
-
स्टाफहरूका लागि चिया तथा खाजा तयार गर्ने
-
अफिसको सरसफाइ र सामान्य सहयोग गर्ने
नोट: यो पदका लागि अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
