पद: किचन हेल्पर
स्थान: महाराजगञ्ज, काठमाडौं (नेशनल पुलिस एकेडेमी भित्र क्याफे क्षेत्र)
कामको प्रकार: फुल टाइम
क्षेत्र: क्याफे / होटल तथा पर्यटन
लिङ्ग: पुरुष
शिक्षा: एसएलसी पास
समय: डे सिफ्ट
सुविधा: बस्ने र खाने व्यवस्था (लजिङ–फुडिङ)
बिदा: शनिवार
कामको विवरण
किचनमा कुकलाई सहयोग गर्ने तथा किचनसम्बन्धी विभिन्न कामहरू गर्ने जिम्मेवारी हुनेछ।
योग्यता
-
एसएलसी पास
-
शारीरिक रूपमा सक्षम
-
मेहनती र काममा सक्रिय हुनु पर्ने
-
फ्रेशर वा अनुभव भएका दुवै उम्मेदवारले आवेदन दिन सक्ने
जिम्मेवारी
-
किचनमा कुकलाई सहयोग गर्ने
-
खाना बनाउने तयारीमा सहयोग गर्ने
-
किचनको सरसफाइ तथा अन्य आवश्यक काम गर्ने
नोट: योग्य उम्मेदवार छिटो आवश्यक छ।
