
किचन हेल्पर-पुरुष
Job Description
पद: किचन हेल्पर
काम गर्ने स्थान: काठमाडौं (B.G Mall अगाडि)
कामको विवरण:
-
भाँडा माझ्ने (Dishwash)
-
भान्सा सफा राख्ने र सरसफाइ गर्ने
-
किचनमा आवश्यक अन्य सहयोगी काम गर्ने
योग्यता:
-
कम्तीमा SLC भन्दा कम पढाइ भए पनि हुन्छ
-
उमेर १८ वर्ष भन्दा माथि हुनुपर्ने
-
स्मार्ट र एक्टिभ हुनुपर्ने
अनुभव:
-
अनुभव भए/नभए दुबैलाई प्राथमिकता दिइने
सुविधा:
-
खाना सुविधा उपलब्ध
-
महिनामा बिदा उपलब्ध
अन्य:
-
तुरुन्त आवश्यक (Urgent Hiring)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter -Female
Negotiable
08:00 am - 07:00 pm
किचन हेल्पर - महिला
Negotiable
08:00 am - 08:00 pm
Waiter -Female
Negotiable
08:00 am - 08:00 pm
कुक (Cook) -पुरुष
Rs. 22000+
09:00 am - 09:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
10:30 am - 10:00 pm