
कुक (Cook) - पुरुष
Job Description
पद: कुक (Cook)
स्थान: नयाँ बानेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
काम गर्ने समय:
- बिहान ७:०० – साँझ ५:०० (१० घण्टा)
- दिउँसो १२:०० – राति १०:००
बिदा:
- पहिलो १५ दिन बिदा हुँदैन
- त्यसपछि हप्तामा १ दिन बिदा
सुविधा: कम्पनीको नियम अनुसार
योग्यता: एसएलसी भन्दा तल
कामको जिम्मेवारी:
- फास्ट फुड, कन्टिनेन्टल र इन्डियन खाना बनाउने
- किचेन व्यवस्थापन गर्ने
- खाना सफा र गुणस्तरीय बनाउने
आवश्यकता:
- सम्बन्धित क्षेत्रमा अनुभव हुनु पर्ने
- मेहनती र जिम्मेवार हुनु पर्ने
तलब: सहमतिअनुसार (Negotiable)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter - Male / Female
Negotiable
07:00 am - 05:00 pm
Waiter - Female
Negotiable
10:00 am - 09:00 pm
Waiter -Male / Female
Negotiable
01:00 pm - 10:00 pm
कुक हेल्पर -पुरुष
Negotiable
10:00 am - 08:00 pm
Waiter - Female
Negotiable
10:00 am - 08:00 pm