
किचन हेल्पर -पुरुष
Job Description
पद: किचन हेल्पर
स्थान: लाजिम्पाट, काठमाडौं
लिङ्ग: पुरुष
संख्या: १ जना
योग्यता: एसएलसी भन्दा कम
समय: बस्ने/खाने सुविधा सहित (डे सिफ्ट)
बिदा: पहिलो १ महिना बिदा छैन, त्यसपछि हप्तामा १ दिन बिदा
व्यवसाय प्रकार: Hospitality, Food & Tourism (Restaurant)
जिम्मेवारी:
- कुकलाई सहयोग गर्ने
- सरसफाइ गर्ने
- किचनको दैनिक काम गर्ने
- सफा र व्यवस्थित वातावरण कायम राख्ने
आवश्यकता:
- सक्रिय र मेहनती हुनु पर्ने
- इमानदार र जिम्मेवार हुनु पर्ने
- काम गर्न इच्छुक हुनु पर्ने
- नयाँले पनि आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter -Female
Negotiable
08:00 am - 08:00 pm
कुक (Cook) -पुरुष
Rs. 22000+
09:00 am - 09:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
10:30 am - 10:00 pm
डिशवाशर (Dishwasher) -पुरुष
Negotiable
10:30 am - 10:00 pm
Waiter -Male
Negotiable
09:00 am - 09:00 pm