
कुक हेल्पर -पुरुष
Job Description
पद: Cook Helper (कुक हेल्पर)
अनुभव स्तर: प्रवेश स्तर (0–1 वर्ष)
खाली पद: १ जना
लिङ्ग: पुरुष
उद्योग: Hospitality, Food & Tourism
सेक्टर: Restaurant
शैक्षिक योग्यता: 12 पास
काम गर्ने समय:
- सुरुका १५ दिन: बिहान ९:०० बजेदेखि राति १०:०० बजेसम्म
- त्यसपछि: ९ घण्टा ड्युटी
शिफ्ट: Day Shift
स्थान: काठमाडौं (गोंगबु क्षेत्र)
कामको विवरण:
- भाँडा माझ्ने
- किचनमा सहयोग गर्ने
- कुकलाई दैनिक काममा सहायता गर्ने
आवश्यकता:
- फ्रेशरले पनि आवेदन दिन सक्छ
- मेहनती र सक्रिय हुनुपर्ने
- शारीरिक रूपमा सक्षम हुनुपर्ने
तलब तथा सुविधा:
- मासिक तलब: रु. २०,000 + खाना र बस्ने सुविधा (१ महिनापछि)
बिदा: हप्तामा १ दिन
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 10:01 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Waiter -Female
Negotiable
08:00 am - 08:00 pm
कुक (Cook) -पुरुष
Rs. 22000+
09:00 am - 09:00 pm
किचन हेल्पर - पुरुष
Negotiable
10:30 am - 10:00 pm
डिशवाशर (Dishwasher) -पुरुष
Negotiable
10:30 am - 10:00 pm
Waiter -Male
Negotiable
09:00 am - 09:00 pm