
फार्म वर्कर -पुरुष / महिला
Job Description
जागिर विवरण (कपल – गाई फार्म):
👫 पद: कपल / फार्म वर्कर
👤 लिङ्ग: दुवै (पुरुष / महिला)
👥 संख्या: १ कपल
📍 स्थान: सीतापाइला, नगरजुन, काठमाडौ
💼 रोजगारी प्रकार: पूर्णकालीन (ब्लु कलर काम)
🕒 काम गर्ने समय:
दिनको सिफ्ट (बस्ने सुविधा मात्र)
📋 कामको विवरण:
- करिब १७ वटा गाईको हेरचाह गर्ने
- दूध दुहाउने, घाँस हाल्ने, गोबर सफा गर्ने
- फार्मका सबै दैनिक कामहरू गर्ने
- फुर्सदको समयमा तरकारी रोप्ने, मल हाल्ने, गोड्ने आदि काम गर्ने
📌 आवश्यक योग्यता:
- शिक्षा: एसएलसीभन्दा कम
- अनुभव: गाई/भैँसी पाल्ने अनुभव भएको हुनुपर्ने
- सक्रिय, मेहनती र जिम्मेवार हुनुपर्ने
💰 तलब: रु. ४०,००० (कपल)
📢 थप जानकारी:
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
08:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
कपल- पुरुष / महिला
Negotiable
07:00 am - 06:00 pm
फार्म सहयोगी (Couple)- पुरुष / महिला
Negotiable
08:00 am - 05:00 pm
कपल- पुरुष / महिला
Negotiable
08:00 am - 06:00 pm
कपल- पुरुष / महिला
Negotiable
06:00 am - 05:00 pm
फार्म वर्कर (कपल) - पुरुष/ महिला
Negotiable
06:00 am - 06:00 pm