
इलेक्ट्रिसियन -पुरुष
Job Description
पद: इलेक्ट्रिसियन
काम गर्ने स्थान: नागार्जुन–स्वयम्भू, काठमाडौं
लिङ्ग: पुरुष
आवश्यक संख्या: १ जना (साथमा १ जना हेल्पर पनि आवश्यक)
व्यवसाय प्रकार (Business Module): Retail Store / Electronics Store
काम समय: बिहान १० बजे देखि बेलुका ५ बजे सम्म (डे सिफ्ट)
तलब: रु २२,००० – २५,०००
बिदा: शनिबार बिदा (कहिलेकाहीँ काम परेमा जानुपर्ने, OT सुविधा हुने)
जिम्मेवारीहरू:
- फिल्डमा गएर इलेक्ट्रिसियन सम्बन्धी काम गर्ने।
- वायरिङ, मर्मत तथा इलेक्ट्रिकल फिक्सिङ गर्ने।
- इलेक्ट्रिकल उपकरण जडान र समस्या समाधान गर्ने।
- ग्राहकको आवश्यक अनुसार साइटमा काम गर्ने।
- हेल्परसँग मिलेर काम सम्पन्न गर्ने।
आवश्यकता:
- Under SLC भए पनि हुन्छ।
- Entry level (०–१ वर्ष अनुभव)।
- इलेक्ट्रिसियन सम्बन्धी अनुभव अनिवार्य।
- जिम्मेवार र फिल्ड काम गर्न सक्षम हुनुपर्छ।
अन्य:
- १ जना हेल्पर पनि आवश्यक छ।
- तुरुन्त आवश्यक।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Electronics /Hardware & Home Furnishings
Working Hours
10:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
1years
Salary
Rs. 22000 - Rs. 25000
Similar Jobs you may like
वेल्डर (Welder) -पुरुष
Rs. 25000 - Rs. 35000
09:00 am - 05:00 pm
Junior Accountant -Female
Negotiable
09:00 am - 05:00 pm
Sales Person -Male
Negotiable
08:00 am - 07:00 pm
लाइट ड्राइभर -पुरुष
Rs. 20000 - Rs. 22000
10:00 am - 07:00 pm
License Holder-Male
Negotiable
09:30 am - 06:30 pm