
3 प्याकिङ स्टाफ -महिला
Job Description
पद: प्याकिङ स्टाफ
काम गर्ने समय: बिहान ९:०० बजे – बेलुका ६:०० बजे (आवश्यक परे बेलुका ७:०० बजेसम्म काम गर्नुपर्ने, ६ बजेपछि ओभरटाइम सुविधा हुन्छ)
स्थान: पिपुल्स क्याम्पस, काठमाडौं
आवश्यक संख्या: ३ जना
लिङ्ग: महिला
बिदा: शनिवार बिदा (कहिलेकाहीँ काममा आउनुपर्ने हुन सक्छ, त्यसको ओभरटाइम दिइन्छ)
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: म्यानुफ्याक्चरिङ
कामको जिम्मेवारी:
- लेदर ब्याग तथा ज्याकेट प्याकिङ गर्ने
- आवश्यक अन्य कामहरू गर्ने
- कम्पनीले सबै काम सिकाउने
आवश्यकता:
- सक्रिय र मेहनती हुनुपर्ने
- काम गर्न इच्छुक हुनुपर्ने
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
- लामो समयसम्म काम गर्ने इच्छुक हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- चिया सुविधा
- ओभरटाइम सुविधा
- शनिवार बिदा
- स्थिर कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
3
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm