
लाइट ड्राइभर (ड्राइभिङ प्रशिक्षक) -पुरुष
Job Description
पद: लाइट ड्राइभर (ड्राइभिङ प्रशिक्षक)
काम गर्ने समय: डे सिफ्ट (लजिङ तथा फुडिङ सुविधा उपलब्ध)
स्थान: राधे राधे, भक्तपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: वार्ताअनुसार (B मात्र लाइसेन्स हुने र A/B दुवै लाइसेन्स हुने उम्मेदवारको तलब फरक हुन सक्छ)
बिदा: शनिबार बिदा
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: ड्राइभिङ सेन्टर
कामको विवरण:
- विद्यार्थीहरूलाई सवारी चलाउन सिकाउने
- ड्राइभिङ सम्बन्धी व्यवहारिक तथा आधारभूत ज्ञान प्रदान गर्ने
- प्रशिक्षणका क्रममा विद्यार्थीलाई मार्गदर्शन गर्ने
- सवारी साधनको उचित प्रयोग र सुरक्षा नियमबारे जानकारी दिने
आवश्यकता:
- ड्राइभिङ क्षेत्रमा अनुभव भएको हुनुपर्छ
- B क्याटेगोरीको लाइसेन्स हुनुपर्छ (A/B दुवै भए अझ राम्रो)
- जिम्मेवार र धैर्यतापूर्वक सिकाउन सक्ने हुनुपर्छ
सुविधाहरू:
- लजिङ तथा फुडिङ सुविधा
- फुल टाइम जागिर
- शनिबार बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Grade Teacher - Female
Negotiable
09:00 am - 04:30 pm
Primary Teacher - Female
Negotiable
09:00 am - 05:00 pm
Receptionist-Female
Negotiable
08:00 am - 05:00 pm
Pre-primary Teacher- Female
Negotiable
08:30 am - 04:30 pm
Montessori Teacher - Female
Rs. 20000+
09:00 am - 05:00 pm