
लाइट ड्राइभर -पुरुष
Job Description
पद: लाइट ड्राइभर
काम गर्ने समय: बिहान ६:०० बजे – साँझ ६/७ बजे (मर्निङ सिफ्ट)
स्थान: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
व्यवसायको प्रकार: ड्राइभिङ सेन्टर
कामको विवरण:
- विद्यार्थीहरूलाई सवारी चलाउन सिकाउने
- ड्राइभिङ प्रशिक्षणका क्रममा आवश्यक मार्गदर्शन गर्ने
- सवारी साधनको सामान्य हेरचाह तथा व्यवस्थापनमा ध्यान दिने
- प्रशिक्षण सम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने
आवश्यकताहरू:
- ड्राइभिङ सिकाउने वा सवारी चलाउने अनुभव भएको हुनुपर्छ
- B Category लाइसेन्स भए पनि हुन्छ
- A र B दुवै Category लाइसेन्स भए अझ राम्रो
- जिम्मेवार, धैर्यवान र मेहनती हुनुपर्छ
सुविधाहरू:
- खाना र खाजा उपलब्ध
- फुल टाइम जागिर
नोट:
अत्यन्त आवश्यक भएकाले उपयुक्त उम्मेदवार सकेसम्म छिटो पठाउनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
Negotiable
06:00 am - 04:00 pm
कपल-पुरुष तथा महिला
Negotiable
08:00 am - 06:00 pm
Primary Teacher (Mathematics Subject) -M/F
Negotiable
09:00 am - 04:30 pm
कुक -महिला
Negotiable
06:00 am - 06:00 pm
Primary Teacher (English Subject) -M/F
Negotiable
09:00 am - 04:30 pm