
कुक - पुरुष
बिजुलीबजार, काठमाडौं
Thu 11 Jun, 2026
Job Description
कुक (Cook)
पद: कुक (Cook)
संख्या: १ जना
लिङ्ग: पुरुष
कार्यस्थल: बिजुलीबजार, काठमाडौं
क्षेत्र: क्यान्टिन
रोजगारीको प्रकार: पूर्णकालीन
मुख्य जिम्मेवारीहरू
- समोसा, मःम, चाउमिन, स्याभाले, पकोडा लगायतका आइटमहरू तयार गर्ने
- क्यान्टिनका सम्पूर्ण खाना तयारी कार्यहरू गर्ने
- किचन सरसफाइ तथा स्वच्छता कायम राख्ने
- खाना गुणस्तर तथा स्वाद सुनिश्चित गर्ने
- आवश्यक परेमा अन्य किचन सहयोगी कार्यहरू गर्ने
आवश्यक योग्यता तथा सीप
- कम्तीमा Under SLC सम्म अध्ययन गरेको
- कुक पदमा अनुभव भएको हुनुपर्ने
- विभिन्न फास्टफुड आइटम बनाउन दक्ष हुनुपर्ने
- जिम्मेवार, सक्रिय तथा मेहनती स्वभाव भएको
- टोलीसँग मिलेर काम गर्न सक्ने
पारिश्रमिक तथा सुविधा
- तलब: रु. 20,000
- बिदा: शनिबार बिदा
Skills Required
Active hunu paryo
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 04:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 year
Salary
Negotiable
Similar Jobs you may like
लाइट ड्राइभर -पुरुष
ठमेल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 07:00 pm
कपल-पुरुष तथा महिला
पुतलीसडक, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 06:00 pm
Primary Teacher (Mathematics Subject) -M/F
Chamati, Banasthali, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:30 pm
कुक -महिला
सिनामंगल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 06:00 pm
Primary Teacher (English Subject) -M/F
Chamati, Banasthali, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:30 pm