
ड्राइभर - पुरुष
Job Description
पद विवरण
पद: ड्राइभर
कार्य समय: बिहान १० बजेदेखि साँझ ५ बजेसम्म
कार्यस्थल: चाबहिल, काठमाडौं
रोजगार प्रकार: पूर्णकालीन
आवश्यक संख्या: १ जना
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- सानो मारुती भ्यानमार्फत चकलेट, बिस्कुट तथा अन्य सामान डेलिभरी गर्ने।
- प्राप्त अर्डर अनुसार सामान सुरक्षित र समयमै ग्राहकसम्म पुर्याउने।
- डेलिभरी सम्बन्धी आवश्यक विवरण राख्ने।
- ग्राहकसँग शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्ने।
- सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने।
आवश्यक योग्यता तथा सीप
- कार, जिप वा डेलिभरी भ्यान चलाउन मिल्ने वैध सवारी चालक अनुमतिपत्र भएको।
- इमानदार, जिम्मेवार तथा मेहनती स्वभावको।
- राम्रो बोलचाल र ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्न सक्ने।
- काठमाडौं क्षेत्रका बाटो तथा स्थानहरूको सामान्य जानकारी भएको।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
हेल्पर - पुरुष
Negotiable
08:00 am - 05:00 pm
Customer Support Executive - Female
Negotiable
10:00 am - 06:00 pm
अफिस क्लिनर / हेल्पर -महिला
Negotiable
08:30 am - 06:30 pm
Digital Marketing- Female
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ स्टाफ-पुरुष / महिला
Negotiable
10:00 am - 06:00 pm