
हाउसमेड/हाउसकिपिङ कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Tue 16 Jun, 2026
Job Description
पद: कुक
कार्यस्थल: बसुन्धरा, काठमाडौं
क्षेत्र: होस्टल
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
मुख्य जिम्मेवारीहरू:
- होस्टलमा बस्ने करिब २०–२५ जनाका लागि खाना तथा खाजा तयार गर्ने
- होस्टलको सरसफाइ तथा व्यवस्थापन गर्ने
- दैनिक गृहकार्य तथा आवश्यक सहयोग गर्ने
- जिम्मेवार, सक्रिय र मेहनती भएर काम गर्ने
सुविधा:
- बस्ने तथा खाने व्यवस्था (Lodging & Fooding)
आवश्यक योग्यता:
- खाना पकाउन सक्ने
- सरसफाइ तथा गृह व्यवस्थापनमा रुचि भएको
- इमानदार, मेहनती र जिम्मेवार
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Dhapasi, Kathmandu
Education & Training
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Samakhusi, Kathmandu
Education & Training
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
नक्साल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 05:00 pm