
लाइट ड्राइभर - पुरुष
नरेफाँट, काठमाडौं
Tue 16 Jun, 2026
Job Description
पद: लाइट ड्राइभर
कार्यस्थल: नरेफाँट, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
तलब तथा सुविधा:
- बस्ने र खाने व्यवस्था (Lodging & Fooding)
- शनिबार बिदा
मुख्य जिम्मेवारीहरू
- विद्यार्थीहरूलाई सवारी चालक तालिम (Driving Training) प्रदान गर्ने।
- प्रशिक्षणको क्रममा सुरक्षित र प्रभावकारी रूपमा सवारी सञ्चालन सिकाउने।
आवश्यक योग्यता तथा सीप
- लाइट सवारी चालकको काममा अनुभव भएको हुनुपर्ने।
- B (कार, जिप, डेलिभरी भ्यान) श्रेणीको लाइसेन्स अनिवार्य।
- A र B दुवै श्रेणीको लाइसेन्स भए अझ राम्रो।
- मोटरसाइकल/स्कुटर चलाउन जान्ने हुनुपर्ने।
- जिम्मेवार, अनुशासित तथा मेहनती स्वभावको हुनुपर्ने
Skills Required
अनुभव भएको हुनुपर्छ
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
3/4 years
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Balkumari, Kathmandu
Education & Training
Negotiable
06:00 am - 02:00 pm
भान्सा सहयोगी - महिला
चाबहिल, काठमाडौं
Education & Training
Negotiable
08:30 am - 04:00 pm
Grade Teacher - Female
Jarankhu, Kathmandu
Education & Training
Negotiable
09:00 am - 05:00 pm
Lower Secondary Science Teacher - Female
Jarankhu, Kathmandu
Education & Training
Negotiable
09:00 am - 05:00 pm
Pre-Primary Teacher - Female
Jarankhu, Kathmandu
Education & Training
Negotiable
09:00 am - 05:00 pm