
आया दिदी - महिला
Job Description
पद विवरण
पद: आया दिदी
कार्य समय: बिहान ७:३० बजेदेखि साँझ ४ बजेसम्म
कार्यस्थल: माथिल्लो भङ्गाल, बुढानीलकण्ठ, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- बालबालिकाको हेरचाह तथा रेखदेख गर्ने।
- बालबालिकाको दैनिक गतिविधिमा सहयोग गर्ने।
- कक्षा तथा सम्बन्धित क्षेत्रको सरसफाइ गर्ने।
- बालबालिकाको सुरक्षा र स्वच्छतामा ध्यान दिने।
- आवश्यकतानुसार अन्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- बालबालिकासँग राम्रो व्यवहार गर्न सक्ने।
- सामान्य पढ्न र लेख्न सक्ने।
- सक्रिय, जिम्मेवार तथा मेहनती स्वभावको हुनुपर्ने।
- सरसफाइ तथा हेरचाह सम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- खाना तथा खाजा सुविधा उपलब्ध।
- प्रत्येक शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
07:30 am - 04:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 05:00 pm