
अल राउन्डर
काभ्रे, मङ्गलटार
Fri 19 Jun, 2026
Job Description
पद: अल राउन्डर
स्थान: काभ्रे, मङ्गलटार
पद संख्या: ५–६ जना
क्षेत्र: निर्माण
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
लिङ्ग: पुरुष
सुविधा
- बस्ने र खाने सुविधा उपलब्ध
मुख्य जिम्मेवारीहरू
- सिमेन्ट र बालुवाको मिश्रण तयार गर्ने
- निर्माण सामग्री लोडिङ र अनलोडिङ गर्ने
- निर्माण साइटमा सबै प्रकारका सहयोगी काम गर्ने
- All rounder रूपमा निर्माण सम्बन्धी विभिन्न काम गर्ने
आवश्यक योग्यता
- सक्रिय र मेहनती हुनुपर्ने
- निर्माण साइटको काम गर्न इच्छुक हुनुपर्ने
- शारीरिक रूपमा सक्षम हुनुपर्ने
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
6
Job Category
Real Estate & Construction
Working Hours
07:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
इन्टरनेट प्राविधिक - पुरुष
बालाजु, काठमाडौं
Real Estate & Construction
Negotiable
09:00 am - 07:00 pm
Receptionist / Front Desk Officer / Admin Assistant - Female
Approximately 5 km from Teku, Kathmandu
Real Estate & Construction
Negotiable
09:30 am - 06:00 pm
Outdoor Marketing Executive - Male
Tinkune, Kathmandu
Real Estate & Construction
Negotiable
10:00 am - 06:00 pm
Office Assistant - Male
Dhumbarahi, Kathmandu
Real Estate & Construction
Negotiable
09:30 am - 06:00 pm
ज्यामी - पुरुष
काभ्रे, मङ्गलटार
Real Estate & Construction
Negotiable
07:00 am - 06:00 pm