
प्याकिङ स्टाफ - महिला/पुरुष
Job Description
पद: प्याकिङ स्टाफ
कार्यस्थल: मैपी, काठमाडौं
खाली संख्या: २ जना
लिङ्ग: महिला/पुरुष
क्षेत्र: उत्पादन तथा निर्माण (Manufacturing & Production)
शैक्षिक योग्यता: एसईई (SLC) भन्दा कम वा सो सरह
कार्य समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- धागो काट्ने कार्य गर्ने।
- उत्पादनहरूको प्याकिङ गर्ने।
- कम्पनीको आवश्यकता तथा आफ्नो सीप अनुसार अन्य सम्बन्धित कार्यहरू गर्ने।
- कार्यस्थललाई व्यवस्थित र सफा राख्ने।
आवश्यक योग्यता तथा सीप
- मेहनती, सक्रिय तथा जिम्मेवार हुनुपर्ने।
- शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
- नयाँ कुरा सिक्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्नेछन्।
सुविधा
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Negotiable
09:00 am - 06:00 pm