
इलेक्ट्रीसियन तथा प्लम्बर सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: इलेक्ट्रीसियन तथा प्लम्बर सहयोगी
कार्य समय: बिहान १० बजेदेखि साँझ ६/७ बजेसम्म
कार्यस्थल: महाराजगञ्ज, काठमाडौं
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- इलेक्ट्रीसियन तथा प्लम्बरलाई फिल्डमा गएर विभिन्न कार्यहरूमा सहयोग गर्ने।
- आवश्यक उपकरण तथा सामग्री व्यवस्थापनमा सहयोग गर्ने।
- मर्मत, जडान तथा अन्य प्राविधिक कार्यहरूमा सहकार्य गर्ने।
- आवश्यकताअनुसार अन्य सहयोगी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- प्राविधिक काम सिक्न इच्छुक तथा मेहनती हुनुपर्ने।
- सक्रिय, जिम्मेवार तथा स्मार्ट व्यक्तित्व भएको हुनुपर्ने।
- फिल्डमा काम गर्न सक्ने तथा विभिन्न स्थानमा जान इच्छुक हुनुपर्ने।
- उचाइ सामान्यभन्दा राम्रो भएको तथा उमेर ४० वर्षभन्दा कम हुनुपर्ने।
सुविधा
- आपसी समझदारीअनुसार
- हप्तामा १ दिन बिदा।
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Supervisor - Male/Female
Negotiable
10:00 am - 05:00 pm
Order Collector - Male
Negotiable
10:00 am - 05:00 pm
Light Driver - Male
Negotiable
10:00 am - 06:00 pm
Store Helper - Male
Negotiable
10:00 am - 06:00 pm
Accountant - Female
Negotiable
09:30 am - 06:00 pm