
डेलिभरी कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: डेलिभरी कर्मचारी
कार्य समय: बिहान १० बजेदेखि साँझ ५/६ बजेसम्म
कार्यस्थल: त्रिपुरेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- सर्जिकल सामग्री विभिन्न स्थानमा डेलिभरी गर्ने।
- सामान लोड तथा अनलोड गर्ने।
- तोकिएको स्थानमा सामान सुरक्षित र समयमै पुर्याउने।
- आवश्यकताअनुसार अन्य डेलिभरीसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- मोटरसाइकल, स्कुटर वा मोपेड चलाउन सक्ने तथा वैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्ने।
- जिम्मेवार, इमानदार तथा समयको पालना गर्ने स्वभाव भएको हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २०,००० (सुरुवाती) तथा खाजा सुविधा।
- प्रत्येक शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Supervisor - Male/Female
Negotiable
10:00 am - 05:00 pm
Order Collector - Male
Negotiable
10:00 am - 05:00 pm
Light Driver - Male
Negotiable
10:00 am - 06:00 pm
Store Helper - Male
Negotiable
10:00 am - 06:00 pm
Accountant - Female
Negotiable
09:30 am - 06:00 pm