
फ्याक्ट्री कर्मचारी - पुरुष
बागेश्वरी, काठमाडौं
Thu 02 Jul, 2026
Job Description
पद: फ्याक्ट्री कर्मचारी
कार्य समय: बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
कार्यस्थल: बागेश्वरी, काठमाडौं
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- फ्याक्ट्रीभित्रका सबै प्रकारका उत्पादनसम्बन्धी कार्यहरू गर्ने।
- मेसिन सञ्चालन तथा मेसिनसम्बन्धी विभिन्न कार्यहरू गर्ने।
- उत्पादन प्रक्रियामा आवश्यकताअनुसार सहयोग गर्ने।
- कार्यस्थलको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
- सुपरभाइजरले तोकेका अन्य कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा इमानदार स्वभावको हुनुपर्ने।
- मेसिन तथा फ्याक्ट्रीसम्बन्धी काम सिक्न इच्छुक हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
- सुरुवाती १ महिना डे शिफ्टमा तालिम लिएपछि आवश्यकताअनुसार नाइट शिफ्टमा काम गर्न सक्ने हुनुपर्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm