
फ्याक्ट्री साहायक - महिला
टोखा, काठमाडौं
Fri 03 Jul, 2026
Job Description
पद: फ्याक्ट्री साहायक
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: टोखा, काठमाडौं
बिदा: शनिबार
मुख्य जिम्मेवारीहरू
- जुत्ताको फिनिसिङ तथा प्याकिङ गर्ने।
- फ्याक्ट्रीभित्रका दैनिक उत्पादनसम्बन्धी कार्यहरूमा सहयोग गर्ने।
- उत्पादन प्रक्रियाअनुसार आवश्यक अन्य कार्यहरू सम्पन्न गर्ने।
- कार्यस्थलको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- काम गर्ने इच्छा, जाँगर तथा मेहनती स्वभावको हुनुपर्ने।
- जिम्मेवारीपूर्वक तथा अनुशासित रूपमा काम गर्न सक्ने हुनुपर्ने।
- कार्यसम्पादनका आधारमा १ महिनापछि २%–५% सम्म तलब वृद्धि गरिने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm