
कुक - पुरुष
लगनखेल, ललितपुर
Sun 05 Jul, 2026
Job Description
पद विवरण
पद: कुक
कार्य समय: बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म
कार्यस्थल: लगनखेल, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- करिब १५० जना विद्यार्थीका लागि खाजा तयार गर्ने।
- चाउमिन, रोटी–आलु, चना लगायतका विभिन्न खाजा परिकार बनाउने।
- आवश्यकताअनुसार खाना पनि तयार गर्ने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम गर्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- धेरै संख्याका व्यक्तिका लागि खाना तथा खाजा तयार गर्ने अनुभव भएको हुनुपर्ने।
- छिटो, व्यवस्थित तथा जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
- सक्रिय, मेहनती तथा अनुशासित स्वभावको हुनुपर्ने।
- भान्साको कार्य व्यवस्थित रूपमा सञ्चालन गर्न सक्ने हुनुपर्ने।
सुविधा
- मासिक तलब: न्यूनतम रु. २०,००० (अनुभव र क्षमताअनुसार निर्धारण गरिने)।
- शनिबार र आइतबार बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
09:00 am - 04:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
Car Washer - Male
Dhalkhu, Kathmandu
Education & Training
Negotiable
06:00 am - 06:00 pm
किचन हेल्पर - महिला
सामाखुसी, काठमाडौं
Education & Training
Negotiable
07:00 am - 06:00 pm
Gym Trainer - Male
Budhanilkantha, Kathmandu
Education & Training
Negotiable
06:00 am - 10:00 am
Hostel Warden - Female
New Road, Pokhara
Education & Training
Negotiable
07:00 am - 08:00 pm
Pre-primary Teacher - Female
Jorpati, Gokarneshwor, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:30 pm