
हेल्पर - पुरुष/महिला
कोटेश्वर, काठमाडौं
Mon 06 Jul, 2026
Job Description
पद: हेल्पर
कार्य समय: बिहान ७:००–९:०० वा बिहान ९:००–१२:००
कार्यस्थल: कोटेश्वर, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- हप्तामा २ पटक वासिङ मेसिनबाट लुगा धुने तथा सुकाउने।
- झाडु–पोछा तथा दैनिक सरसफाइ गर्ने।
- आवश्यकताअनुसार किचनमा शेफलाई सहयोग गर्ने (तरकारी काट्ने, चामल पखाल्ने आदि)।
- होस्टेलभित्रका अन्य सामान्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
- फ्रेशरले पनि आवेदन दिन सक्नेछन्, आवश्यक कामको तालिम प्रदान गरिनेछ।
- सरसफाइ तथा टोलीसँग समन्वय गरेर काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- बस्ने र खाना सुविधा उपलब्ध।
- बस्ने सुविधा नलिनेले कामपछि घर जान सक्ने।
- बिदा आपसी समझदारीअनुसार प्रदान गरिने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Education & Training
Working Hours
09:00 am - 12:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Car Washer - Male
Dhalkhu, Kathmandu
Education & Training
Negotiable
06:00 am - 06:00 pm
किचन हेल्पर - महिला
सामाखुसी, काठमाडौं
Education & Training
Negotiable
07:00 am - 06:00 pm
Gym Trainer - Male
Budhanilkantha, Kathmandu
Education & Training
Negotiable
06:00 am - 10:00 am
Hostel Warden - Female
New Road, Pokhara
Education & Training
Negotiable
07:00 am - 08:00 pm
Pre-primary Teacher - Female
Jorpati, Gokarneshwor, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:30 pm