Job Listings
Job Icon

भाँडा माझ्ने कर्मचारी - पुरुष/महिला

कोटेश्वर, काठमाडौं
Mon 06 Jul, 2026
Education & Training

Job Description

पद: भाँडा माझ्ने  कर्मचारी

कार्य समय: बिहान ७:००–९:०० वा बिहान ९:००–१२:०० 

कार्यस्थल: कोटेश्वर, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • भाँडा माझ्ने तथा सफा गर्ने।
  • भाँडाहरू व्यवस्थित रूपमा मिलाएर राख्ने।
  • भाँडाको उचित हेरचाह गर्दै फुट्न वा बिग्रिन नदिने।
  • आवश्यकताअनुसार भान्सासम्बन्धी अन्य सामान्य कार्यहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
  • फ्रेशरले पनि आवेदन दिन सक्नेछन्, आवश्यक तालिम प्रदान गरिनेछ।
  • सरसफाइमा ध्यान दिने तथा अनुशासित रूपमा काम गर्न सक्ने हुनुपर्ने।

सुविधा

  • बस्ने र खाना सुविधा उपलब्ध।
  • बस्ने सुविधा नलिनेले पार्ट-टाइम (बिहान ३ घण्टा र बेलुका २ घण्टा) काम गर्न सक्ने।
  • बिदा आपसी समझदारीअनुसार प्रदान गरिने।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Education & Training

Working Hours

09:00 am - 12:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Car Washer - Male

Dhalkhu, Kathmandu
Education & Training

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

सामाखुसी, काठमाडौं
Education & Training

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

Gym Trainer - Male

Budhanilkantha, Kathmandu
Education & Training

Negotiable

06:00 am - 10:00 am

Job categoty icon

Hostel Warden - Female

New Road, Pokhara
Education & Training

Negotiable

07:00 am - 08:00 pm

Job categoty icon

Pre-primary Teacher - Female

Jorpati, Gokarneshwor, Kathmandu
Education & Training

Negotiable

09:00 am - 04:30 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?