
डेलिभरी सहयोगी - पुरुष
Job Description
पद विवरण
पद: डेलिभरी सहयोगी
कार्य समय: बसोबास तथा खानासहित
कार्यस्थल: ठमेल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- पानी वितरण गर्ने गाडीसँग गई पानीका जार लोड तथा अनलोड गर्ने।
- ग्राहकको स्थानमा पानीका जार पुर्याउन सहयोग गर्ने।
- आवश्यकताअनुसार अन्य डेलिभरीसम्बन्धी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- शारीरिक रूपमा सक्रिय तथा मेहनती हुनुपर्ने।
- जिम्मेवारीपूर्वक र अनुशासित रूपमा काम गर्न सक्ने हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- बसोबास तथा खाना सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हाउसकिपिङ - महिला
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
Negotiable
09:00 am - 06:00 pm
प्याकिङ कर्मचारी - महिला
Negotiable
10:00 am - 07:00 pm
Light Driver - Male
Negotiable
09:00 am - 06:00 pm