
सरसफाई गर्ने कर्मचारी - महिला
सोह्रखुट्टे, काठमाडौं
Mon 06 Jul, 2026
Job Description
पद: सरसफाई गर्ने कर्मचारी
कार्य समय: बिहान ६:३० बजेदेखि दिउँसो १२:०० बजेसम्म
कार्यस्थल: सोह्रखुट्टे, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- कर्मचारीहरूका लागि खाना तयार गर्ने।
- कार्यस्थलको दैनिक सरसफाइ गर्ने।
- भान्सा तथा प्रयोग हुने सामग्रीहरू सफा र व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार अन्य हाउसकिपिङसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- इमानदार, विश्वासिलो तथा अनुशासित हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
- सरसफाइ तथा खाना बनाउने कार्यमा रुचि भएको हुनुपर्ने।
सुविधा
- दिउँसोको खाना तथा खाजा सुविधा उपलब्ध।
- बिदा आपसी समझदारीअनुसार प्रदान गरिने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:30 am - 12:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm