
सिलाइ कर्मचारी - महिला
ठहिटी, काठमाडौं
Tue 07 Jul, 2026
Job Description
पद: सिलाइ कर्मचारी
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: ठहिटी, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- पर्दा सिलाउने कार्य गर्ने।
- सिलाइ मेसिन प्रयोग गरी विभिन्न सिलाइसम्बन्धी कार्यहरू गर्ने।
- सामान्य लेखपढ तथा आधारभूत हिसाब–किताब राख्ने।
- आवश्यकताअनुसार अन्य सिलाइसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सिलाइ गर्न जान्ने तथा पर्दा सिलाउने सीप भएको हुनुपर्ने।
- सामान्य लेखपढ तथा हिसाब–किताब गर्न सक्ने हुनुपर्ने।
- सक्रिय, इमानदार तथा विश्वासिलो स्वभावको हुनुपर्ने।
- काम सिक्न इच्छुक हुनुपर्ने।
- आवश्यक परेमा कार्यस्थलमै तालिम प्रदान गरिनेछ।
- कार्यसम्पादनअनुसार उत्पादन क्षमता बढाउँदै दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- कार्यसम्पादन तथा दैनिक उत्पादनका आधारमा तलब वृद्धि गरिने।
- दैनिक न्यूनतम आम्दानी करिब रु. ५०० र अधिकतम रु. ८०० सम्म हुन सक्ने।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
3
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm