
स्टोरकिपर - पुरुष
क्षेत्रपाटी, काठमाडौं
Mon 13 Jul, 2026
Job Description
पद: स्टोरकिपर
कार्य समय: बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
कार्यस्थल: क्षेत्रपाटी, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- स्टोरमा रहेका सामानहरू व्यवस्थित रूपमा मिलाएर राख्ने।
- सामानको प्राप्ति, भण्डारण तथा वितरणमा सहयोग गर्ने।
- स्टोरको सरसफाइ तथा व्यवस्थित अवस्था कायम राख्ने।
- आवश्यकताअनुसार स्टक जाँच तथा सामान गन्ने कार्यमा सहयोग गर्ने।
- सुपरभाइजरले तोकेका अन्य स्टोरसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- शारीरिक रूपमा तन्दुरुस्त तथा मेहनती हुनुपर्ने।
- सक्रिय, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सामानलाई व्यवस्थित रूपमा राख्न तथा हेरचाह गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- खाना तथा खाजा सुविधा उपलब्ध।
- हप्तामा १ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Import, Export & Distribution
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
हेल्पर - पुरुष
महाराजगञ्ज, काठमाडौं
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
हल्का सवारी चालक - पुरुष
महाराजगञ्ज, काठमाडौं
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
Supervisor - Male/Female
Patan / Bhaktapur
Import, Export & Distribution
Negotiable
10:00 am - 05:00 pm
Order Collector - Male
Mahadevsthan, Koteshwor, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 05:00 pm
Light Driver - Male
Bafal, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm