
जोडी कर्मचारी - महिला/पुरुष
Job Description
पद विवरण
पद: जोडी कर्मचारी
कार्य समय: बिहान ६ बजेदेखि राति ८ बजेसम्म (बसोबाससहित)
कार्यस्थल: पुतलीसडक, काठमाडौं
आवश्यक संख्या: १ जोडी
लिङ्ग: महिला तथा पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- बिहान, दिउँसो र बेलुकाको खाना तथा खाजा तयार गर्ने।
- होस्टेलका कोठाहरू सफा तथा व्यवस्थित राख्ने।
- भाँडा माझ्ने (Dishwashing) कार्य गर्ने।
- आवश्यकताअनुसार होस्टेलका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
- कपडा धुनु पर्दैन, त्यसका लागि वासिङ मेसिनको व्यवस्था छ।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- खाना पकाउने र सरसफाइसम्बन्धी सामान्य काम गर्न सक्ने हुनुपर्ने।
- श्रीमान–श्रीमती (जोडी) उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- बसोबास सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 08:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 05:00 pm