
लाइट ड्राइभर - पुरुष
बालकोट ४ दोबाटो, भक्तपुर
Thu 16 Jul, 2026
Job Description
पद: लाइट ड्राइभर
कार्य समय: बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: बालकोट ४ दोबाटो, भक्तपुर
मुख्य जिम्मेवारीहरू
- प्रशिक्षण केन्द्रमा मोटरसाइकल तथा कार चलाउन सिकाउने।
- प्रशिक्षार्थीलाई सुरक्षित तथा प्रभावकारी रूपमा सवारी चलाउने सीप प्रदान गर्ने।
- सवारी चालक सम्बन्धी नियम तथा सुरक्षा मापदण्डबारे जानकारी गराउने।
- प्रशिक्षणका क्रममा सवारी साधनको उचित प्रयोग तथा हेरचाह गर्ने।
- आवश्यकताअनुसार ड्राइभिङ सेन्टरका अन्य सम्बन्धित कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- कम्तीमा १–३ वर्षको सम्बन्धित कार्य अनुभव भएको हुनुपर्ने।
- B श्रेणी (कार, जिप, डेलिभरी भ्यान) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- मोटरसाइकल तथा कार दुवै चलाउन र सिकाउन सक्ने क्षमता भएको हुनुपर्ने।
- जिम्मेवार, अनुशासित तथा धैर्यपूर्वक प्रशिक्षण दिन सक्ने हुनुपर्ने।
- सक्रिय, इमानदार तथा राम्रो व्यवहार भएको हुनुपर्ने।
सुविधा
- बस्ने तथा खाने सुविधा।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
एसएलसी भन्दा कम
Experience Required
2/3 Years
Salary
Negotiable
Similar Jobs you may like
Car Washer - Male
Dhalkhu, Kathmandu
Education & Training
Negotiable
06:00 am - 06:00 pm
किचन हेल्पर - महिला
सामाखुसी, काठमाडौं
Education & Training
Negotiable
07:00 am - 06:00 pm
Gym Trainer - Male
Budhanilkantha, Kathmandu
Education & Training
Negotiable
06:00 am - 10:00 am
Hostel Warden - Female
New Road, Pokhara
Education & Training
Negotiable
07:00 am - 08:00 pm
Pre-primary Teacher - Female
Jorpati, Gokarneshwor, Kathmandu
Education & Training
Negotiable
09:00 am - 04:30 pm