Job Listings
Job Icon

जोडी कर्मचारी - पुरुष/महिला

मनमैजु, काठमाडौं
Fri 17 Jul, 2026
Manufacturing & Production

Job Description

पद: जोडी कर्मचारी

कार्य समय:

  • पुरुष: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म (+ ओभरटाइम)
  • महिला: बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म (+ ओभरटाइम)
  • ओभरटाइम हुँदा: बिहान ६ बजेदेखि राति ९ बजेसम्म

कार्यस्थल: मनमैजु, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • प्लास्टिक तथा पाइप उत्पादनमा सहयोग गर्ने।
  • उत्पादन भएका सामानहरू मिलाएर व्यवस्थित राख्ने।
  • उत्पादन प्रक्रियामा आवश्यक अन्य सहयोगी कार्यहरू गर्ने।
  • कार्यस्थलको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने।
  • सुपरभाइजरले तोकेका अन्य उत्पादनसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
  • शारीरिक रूपमा काम गर्न सक्षम तथा जिम्मेवार हुनुपर्ने।
  • इमानदार तथा अनुशासित भई टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।

सुविधा

  • बस्ने सुविधा।
  • पानी तथा बिजुलीको शुल्क तिर्नु पर्दैन।
  • खाना भने आफैंले व्यवस्था गर्नुपर्ने।
  • बिदा आपसी समझदारी अनुसार।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Manufacturing & Production

Working Hours

07:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

Accountant - Male

Balaju, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

सहयोगी - महिला

लोलाङ, तारकेश्वर
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

हाउसकिपिङ - महिला

खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production

Negotiable

08:00 am - 04:00 pm

Job categoty icon

Account Assistant - Female

Teku, Kathmandu
Manufacturing & Production

Negotiable

09:00 am - 05:00 pm

Job categoty icon

ह्यान्डिक्राफ्ट कामदार - महिला

टोखा, काठमाडौं
Manufacturing & Production

Negotiable

09:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?