
स्टोर सहायक - पुरुष/महिला
हलेसी, खोटाङ
Mon 20 Jul, 2026
Job Description
पद: स्टोर सहायक
कार्य समय: दैनिक १० घण्टा (बस्ने सुविधा सहित)
कार्यस्थल: हलेसी, खोटाङ
मुख्य जिम्मेवारीहरू
- पसल तथा स्टोरको दैनिक सञ्चालनमा सहयोग गर्ने।
- स्टोरमा आएको, बिक्री भएको तथा बाँकी रहेको सामानको अभिलेख (रिपोर्ट) तयार गर्ने।
- ग्राहकलाई हस्तकलाका सामग्रीहरू बिक्री गर्ने।
- मायाको चिनो, कोसेली, काठबाट बनेका सामग्री, टुम्बा, ब्रस, प्लेट लगायत विभिन्न हस्तकलाका सामग्रीहरू व्यवस्थित राख्ने तथा बिक्री गर्ने।
- आवश्यकताअनुसार स्टोरका अन्य दैनिक कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- नयाँ काम सिक्न इच्छुक हुनुपर्ने।
- सामान्य हिसाब–किताब तथा अभिलेख राख्न सक्ने हुनुपर्ने।
- अनुभव नभए पनि काम सिकाइनेछ।
- महिलालाई प्राथमिकता दिइनेछ, पुरुषले पनि आवेदन दिन सक्नेछन्।
- बस्ने तथा खाने व्यवस्था स्टोरमै गर्न सक्ने हुनुपर्ने।
सुविधा
- हप्तामा १ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Male
Balaju, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सहयोगी - महिला
लोलाङ, तारकेश्वर
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
हाउसकिपिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
08:00 am - 04:00 pm
Account Assistant - Female
Teku, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
ह्यान्डिक्राफ्ट कामदार - महिला
टोखा, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm