
कुक - पुरुष
अनामनगर, काठमाडौं
Mon 20 Jul, 2026
Job Description
पद विवरण
पद: कुक
कार्य समय: ८/१० घण्टा वा बसोबाससहित
कार्यस्थल: अनामनगर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: १–३ वर्ष
मुख्य जिम्मेवारीहरू
- इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार तयार गर्ने।
- खाना गुणस्तरीय तथा स्वच्छ रूपमा पकाउने।
- किचनको सरसफाइ र खाद्य स्वच्छता कायम गर्ने।
- आवश्यकताअनुसार अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार बनाउन अनुभव भएको हुनुपर्ने।
- स्मार्ट, सक्रिय तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- किचनमा व्यवस्थित रूपमा काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- तलब: रु. २०,०००।
- बसोबास सुविधा उपलब्ध।
- बिदा तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
08:00 am - 06:00 pm
Job Level
Intermediate
Education Level
Under SLC
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
गोदावरी, ललितपुर
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
All Rounder - Male/Female
New Buspark, Mitranagar
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
भान्सा सहयोगी - महिला/पुरुष
नयाँबजार, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
12:00 am - 10:00 pm
सहयोगी कर्मचारी - महिला
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Waiter - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
12:00 pm - 11:00 pm