
सरसफाइ कर्मचारी - पुरुष
ठमेल, काठमाडौं
Tue 21 Jul, 2026
Job Description
पद: सरसफाइ कर्मचारी
कार्य समय: बेलुका ६ बजेदेखि बिहान ४/५ बजेसम्म
कार्यस्थल: ठमेल, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- रेस्टुरेन्टको सरसफाइ तथा हाउसकिपिङसम्बन्धी कार्यहरू गर्ने।
- भुइँ सफा गर्ने तथा मप प्रयोग गरी सरसफाइ गर्ने।
- कार्यस्थललाई सधैं सफा, व्यवस्थित तथा स्वच्छ राख्ने।
- आवश्यकताअनुसार अन्य सरसफाइसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- मप प्रयोग गरी सरसफाइ गर्न जान्ने हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- अनुभव भएकालाई प्राथमिकता दिइनेछ, तर फ्रेशरले पनि आवेदन दिन सक्नेछन्।
- कामप्रति लगनशील तथा सिक्न इच्छुक हुनुपर्ने।
- राम्रो सञ्चार तथा सहकार्य गर्ने क्षमता भएको हुनुपर्ने।
सुविधा
- कार्यसम्पादनका आधारमा तलब वृद्धि हुने।
- पहिलो १ महिनासम्म बिदा उपलब्ध नहुने।
- त्यसपछि हप्तामा १ दिन बिदा।
- दशैँ बिदा उपलब्ध नहुने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
06:00 pm - 04:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
जडीबुटी, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
09:00 am - 08:00 pm
Social Media Handler - M/F
Sorakhutte, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
Receptionist / FDO / Admin Assistant - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 04:00 pm
हल्का सवारी चालक - पुरुष
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
07:00 am - 09:00 pm
अल राउन्डर - पुरुष/महिला
बसन्तपुर, अशोक विनायक, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
10:00 am - 07:00 pm