
मासु काट्ने कर्मचारी - पुरुष
कालङ्की, काठमाडौं
Tue 21 Jul, 2026
Job Description
पद: मासु काट्ने कर्मचारी
कार्य समय: बिहान ५ बजेदेखि राति ९ बजेसम्म
कार्यस्थल:
- कालङ्की, काठमाडौं
- नयाँ बानेश्वर, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- मासु काट्ने तथा बिक्रीका लागि तयारी गर्ने।
- मासु काट्ने स्थान, उपकरण तथा कार्यक्षेत्र सधैं सफा र व्यवस्थित राख्ने।
- ग्राहकको आवश्यकता अनुसार मासु काटेर उपलब्ध गराउने।
- कार्यस्थलमा स्वच्छता तथा सरसफाइ कायम राख्ने।
- आवश्यकताअनुसार पसलका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सफा, स्वच्छ तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- ग्राहकसँग राम्रो व्यवहार तथा सामान्य सञ्चार गर्न सक्ने हुनुपर्ने।
- सामान्य लेखपढ गर्न सक्ने भए पुग्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- मासिक तलब: रु. २०,००० + खाजा।
- दिनमा २ घण्टाको विश्राम (ब्रेक)।
- हप्तामा १ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
3
Job Category
Sales & Retail
Working Hours
05:00 am - 09:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Person - Male
Sundhara, Kathmandu
Sales & Retail
Negotiable
10:00 am - 08:00 pm
Beautician - Female
Jhamsikhel, Lalitpur
Sales & Retail
Negotiable
10:00 am - 07:00 pm
Sales Person - Female
Machhapokhari, Kathmandu
Sales & Retail
Negotiable
09:00 am - 07:00 pm
Sales Executive - Female
Sorakhutte, Kathmandu
Sales & Retail
Negotiable
10:00 am - 07:00 pm
Sales Person - Female
Thamel, Chhaya Cente
Sales & Retail
Negotiable
10:30 am - 07:00 pm