
कपल - पुरुष/महिला
बसन्तपुर, काठमाडौं
Tue 21 Jul, 2026
Job Description
पद: कपल
कार्य समय: बस्ने सुविधा सहित
कार्यस्थल: बसन्तपुर, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- रातिको समयमा छात्रावासमा बस्ने विद्यार्थीहरूको हेरचाह गर्ने।
- श्रीमतीले छात्राहरूको तथा श्रीमान्ले छात्रहरूको निगरानी तथा आवश्यक सहयोग गर्ने।
- बिरामी विद्यार्थीको आवश्यक हेरचाह तथा सहयोग गर्ने।
- दिनको समयमा विद्यालयको भान्सामा खाना तयारी तथा अन्य किचनसम्बन्धी कार्यमा सहयोग गर्ने।
- आवश्यकताअनुसार विद्यालय तथा होस्टेलका अन्य दैनिक कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- विद्यार्थीहरूसँग विनम्र तथा शिष्ट व्यवहार गर्न सक्ने हुनुपर्ने।
- होस्टेल तथा किचनसम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- मासिक तलब: रु. ३०,००० (कपलका लागि)।
- दिनमा २ पटक खाना तथा १ पटक खाजा।
- बस्ने सुविधा उपलब्ध।
- शनिबार आधा दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Education & Training
Working Hours
06:00 am - 10:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Dhapasi, Kathmandu
Education & Training
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Samakhusi, Kathmandu
Education & Training
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
सामाखुसी, रेडोन कलेज नजिक, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
नक्साल, काठमाडौं
Education & Training
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Education & Training
Negotiable
08:00 am - 05:00 pm