
कुक - पुरुष
मनमैजु, काठमाडौं
Wed 22 Jul, 2026
Job Description
पद: कुक
कार्य समय: बिहान ९:०० बजेदेखि बेलुका ९:३० बजेसम्म
कार्यस्थल: मनमैजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- फास्ट फुडका विभिन्न परिकार तयार गर्ने।
- हातले बनाइने मःमः बनाउन सक्ने।
- चाउमिन, बिरयानी, राइस बल लगायतका परिकार तयार गर्ने।
- भान्साको सरसफाइ तथा खाद्य स्वच्छता कायम राख्ने।
- कुकले गर्नुपर्ने अन्य सम्पूर्ण भान्सासम्बन्धी कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।
आवश्यक योग्यता तथा सीप
- फास्ट फुड तथा नेपाली/रेस्टुरेन्ट परिकार बनाउने अनुभव भएको हुनुपर्ने।
- चाउमिन, बिरयानी तथा राइस बल बनाउन जान्ने हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- कार्यस्थलको आवश्यकता तथा निर्देशनअनुसार काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- महिनामा २ दिन बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
09:00 am - 09:30 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
2 Year
Salary
Negotiable
Similar Jobs you may like
कुक - पुरुष
गोदावरी, ललितपुर
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
All Rounder - Male/Female
New Buspark, Mitranagar
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 08:00 pm
भान्सा सहयोगी - महिला/पुरुष
नयाँबजार, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
12:00 am - 10:00 pm
सहयोगी कर्मचारी - महिला
ठमेल, काठमाडौं
Hotel, Restaurant & Cafe
Negotiable
08:00 am - 05:00 pm
Waiter - Male
Thamel, Kathmandu
Hotel, Restaurant & Cafe
Negotiable
12:00 pm - 11:00 pm