Job Listings
Job Icon

हेल्पर - पुरुष

महाराजगञ्ज, काठमाडौं
Thu 30 Jul, 2026
Import, Export & Distribution

Job Description

पद: हेल्पर
कार्यस्थल: महाराजगञ्ज, काठमाडौं 
कार्य समय: बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म 
बिदा: हप्तामा १ दिन

मुख्य जिम्मेवारीहरू

  • एसी प्राविधिकलाई जडान, मर्मत तथा सर्भिसिङ कार्यमा सहयोग गर्ने।
  • प्राविधिकसँग मोटरसाइकलमा गएर आवश्यक उपकरण तथा सामग्री बोक्न र प्रयोग गर्न सहयोग गर्ने।
  • काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा फिल्डमा गई सेवा प्रदान गर्न सहयोग गर्ने।
  • आवश्यक सामान व्यवस्थित राख्ने तथा कार्य सम्पन्न गर्न सहयोग गर्ने।
  • आवश्यकताअनुसार अन्य प्राविधिक कार्यहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • उचाइ राम्रो भएको र ४० वर्षभन्दा कम उमेरको हुनुपर्ने।
  • फिल्डमा गई काम गर्न इच्छुक तथा शारीरिक रूपमा सक्षम हुनुपर्ने।
  • प्राविधिकको निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने।
  • समयको पालना गर्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
 
 

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Import, Export & Distribution

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

हल्का सवारी चालक - पुरुष

महाराजगञ्ज, काठमाडौं
Import, Export & Distribution

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

Supervisor - Male/Female

Patan / Bhaktapur
Import, Export & Distribution

Negotiable

10:00 am - 05:00 pm

Job categoty icon

Order Collector - Male

Mahadevsthan, Koteshwor, Kathmandu
Import, Export & Distribution

Negotiable

10:00 am - 05:00 pm

Job categoty icon

Light Driver - Male

Bafal, Kathmandu
Import, Export & Distribution

Negotiable

10:00 am - 06:00 pm

Job categoty icon

Store Helper - Male

Mahaboudha, Kathmandu
Import, Export & Distribution

Negotiable

10:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?