
कुक - महिला
Job Description
पद विवरण
पद: कुक
कार्यस्थल: नयाँ बानेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
कार्य समय: बिहान ६:०० बजेदेखि राति ८:०० बजेसम्म
तलब: आपसी समझदारीअनुसार
खाना/बस्ने सुविधा: उपलब्ध
बिदा: आपतकालीन अवस्थामा मात्र
मुख्य जिम्मेवारीहरू
- होस्टलका विद्यार्थीहरूका लागि खाजा तथा खाना तयार गर्ने।
- होस्टलको भान्सा सफा, व्यवस्थित र स्वच्छ राख्ने।
- आवश्यकताअनुसार होस्टलको सरसफाइमा सहयोग गर्ने।
- खाद्य सामग्रीको तयारी, पकाउने तथा व्यवस्थापन गर्ने।
- भान्सासम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- खाना तथा खाजा बनाउन जान्ने हुनुपर्ने।
- नयाँ उम्मेदवारले पनि आवेदन दिन सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- बच्चा भएका महिलाले पनि आवेदन दिन सक्ने।
- निर्देशनअनुसार जिम्मेवारीपूर्वक काम गर्न सक्ने तथा टोलीसँग मिलेर काम गर्न सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Car Washer - Male
Negotiable
06:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
Gym Trainer - Male
Negotiable
06:00 am - 10:00 am
Hostel Warden - Female
Negotiable
07:00 am - 08:00 pm
Pre-primary Teacher - Female
Negotiable
09:00 am - 04:30 pm