
सरसफाइ गर्ने कर्मचारी - महिला
Job Description
पद विवरण
पद: सरसफाइ कर्मचारी
कार्य समय: बिहान ८:०० बजेदेखि साँझ ४:०० बजेसम्म
कार्यस्थल: सीतापाइला, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कार्यालयको दैनिक सरसफाइ तथा व्यवस्थापन गर्ने।
- कर्मचारी तथा आगन्तुकका लागि चिया/खाजा तयार गर्ने।
- खाली समयमा कार्यालयका आवश्यकताअनुसार अन्य सहयोगी कार्यहरू गर्ने।
- कार्यालयको वातावरण सफा, व्यवस्थित र स्वच्छ राख्ने।
आवश्यक योग्यता तथा सीप
- सरसफाइ तथा खाजा बनाउने काम गर्न सक्ने हुनुपर्ने।
- आधारभूत कम्प्युटर ज्ञान तथा सामान्य अंग्रेजी ज्ञान भएको भए थप प्राथमिकता।
- सक्रिय, जिम्मेवार तथा कामप्रति सकारात्मक सोच भएको हुनुपर्ने।
सुविधा
- अनुभव तथा कार्यक्षमताका आधारमा तलब वृद्धि गरिनेछ।
- शनिबार बिदा।
- बिदाको दिन काम गर्नुपरेमा ओभरटाइम सुविधा उपलब्ध।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Human Resources & Recruitment
Working Hours
08:00 am - 04:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Less than Rs. 3
Similar Jobs you may like
Secretary - Female
Negotiable
09:00 am - 06:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
Public Relations Officer (P.R.O.) - Male/Female
Negotiable
09:00 am - 06:00 pm
Documentation Officer - Female
Negotiable
09:00 am - 06:00 pm
Receptionist - Female
Negotiable
09:00 am - 06:00 pm